Help
Loading Events

« All Events

  • This event has passed.

London Sakela ubhauli/ साकेला उभौली 2016 ( Yele. 5076)

June 5, 2016 @ 11:00 am - 7:00 pm

TBC

सेवा / नमस्कार
किरॉत राई यायोक्खा लन्डन कार्यसमितीका पदाधिकारि र सदस्यज्युहरू साथै सल्लाहकारजयुहरू र आजिवन सदस्यज्युहरू ,साधारण सदस्यज्युहरू र सम्पुर्ण आदरणिय आमा,बाबा, तथा दाजु भाई र दिदी बहिनीहरू र भान्जा भान्जीहरू सबैमा किरॉत राई यायोक्खा उपशाखा लन्डनले हाम्रो मौलिक महान चाड साकेला उभौली सदाझै यो वर्ष पनि भव्यताका साथ मनाउन गईरहेका छौ । र हजुरहरू सबैलाई चुले निम्तो गर्दा छौ।
साकेला :हुने स्थल फेल्थाम
मिति : ५ जुन २०१६

समय – ११:०० बजे

म हजुरसबैलाई विनम्र अनुरोध गर्दा छु तपाईहरूले आफ्नो बिदा समयमा नै मिलाउनु होला भनेर जानाकारी पनि गर्दा छौ ।धन्यवाद

साकेला स्थल / Venue

Date 5/6/2016 Sunday.

Feltham Community College
Feltham Middlesex

TW13 7EF london.

Thank you

भवदिय
अध्यक्ष
श्री शान्ताकला राई
लन्डन उपशाखा
कि रा या (यु के)

Regards 
London sub branch
KRYUK

Details

Date:
June 5, 2016
Time:
11:00 am - 7:00 pm
Cost:
TBC

Organizer

Kiraya London
Phone:
07894 219502
View Organizer Website

Venue

Feltham community college
Mi,Middlesex TW13 7EFUnited Kingdom+ Google Map

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.