Help
]

Welcome

दुई शब्द,   संस्थापकज्यु,संस्थापक अध्यक्षज्यु,प्रमुख सल्लाकारज्यु ,सम्पूर्ण सल्लाहकारज्युहरु, कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्युहरु, समितिमा आवद्धित सम्पूर्ण आजिवन तथा साधारण सदस्यज्युहरु सबैमा सेवा,नमस्कार ! सर्वप्रथम त गत २०१८ अगष्ट १८मा सम्पन्न भएको हाम्रो पाँचौ अधिवेशनमा मलाई निर्विरोध अध्यक्ष पदमा चयन गर्नु भएकोमा यहाँहरुप्रती म हार्दिक आभार व्यक्त गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न उतरदायी हुने विश्वास दिलाउदै सो अधिवेशनमा सर्वसम्मत पारित निर्णयहरु सहितको भावि-कार्ययोजनाहरु आफ्नो कार्यावधिमा पुरा गर्नुका साथै यहाँहरुको सल्लाह,सुझाव र सहयोग मार्फत नयाँ कार्यहरु सम्पादन गर्दै जाने,समयानुकुल आवश्यकतानुसार समितिका सम्पूर्ण सदस्यहरुलाई एकतामा जुटाउन सबैको हितकारी कार्यनिती निर्माण तथा कार्यान्वयन गर्दै जाने प्रयात्न गर्नेछु। कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्युहरुले आ-आफ्नो जिम्मेवारी सम्हाल्दै एकापसमा पारस्परिक सहयोग र सद्भावलाई अभिवृद्धि गर्दै हरेक क्षेत्रमा मलाई सहयोग पुर्याउनु हुनेछ भन्ने पूर्ण आशा एवं विश्वास गरेको छु । समितिका सम्पूर्ण साधारण सदस्यज्युहरुले पनि कार्यसमितिद्धारा आयोजित कार्यक्रमहरुमा उपस्थित भै आफ्नो सल्लाह, सुझाव तथा सहयोग पुर्याउने हुनेछ भन्ने कुरामा विश्वास्त छु। लगभग ३६ भाषा बोल्ने १२९ थरि राईहरुलाई… read-more

Latest News

साकेला एक परिचय

साकेला एक परिचय , साकाला /साकेला /साकेन्वा /साकेवा विभिन्न नाम बाट चिनिने वस्तु हो भुमि देव जसमा राईका जानकार नक्छुंग वा नाक्छुंग (वैधिक तन्त्र मन्त्र मुन्धुम जानकार ) हरुले मुन्धुमी […]

read-more

Constitution / नियमविनियम २०६७ (2010) (प्रथम संशोधन २०७२)

किराँत राई यायोक्खा उपशाखा लंडनको नियमविनियम २०६७ (प्रथम संशोधन २०७२) प्रस्तावना : मिति सन् ०१ अगस्त २०१० का दिन किराँत राई यायोक्खा लंडन कार्यसमितीको पुर्ण वैठकले केन्द्रीय कार्यसमितिको विधानमा रही […]

read-more

With the landmark decision by the UK parliament on 29th April 2009 to allow all Gurkha Veterans and their families to grant settlement right in UK, Gurkha and their families started settling in various parts of the UK. Within the Gurkha community, people from RAI ethnicity also referred as “KIRATI”…

Our traditional Kirati goods