Help
Loading Events

« All Events

  • This event has passed.

5th convention (पाँचौ अधिवेसन) London

August 18, 2018 @ 11:00 am - 5:30 pm

सेवा
आदरणीय सम्पूर्ण किराया लण्डनका साधारण सदस्यज्युहरु यस संस्थाले आगामी मितिमा आसन पाँचौ सुसम्पन्न गर्न लागि रहेकोछ । अतिनै महत्वो बोकेको कार्यक्रममा संस्था र समाजको हितको खातिर उक्त तोकियको मिति, समय र स्थानमा संस्थाले प्रदान गरेको आ-आफ्नो सदस्यता परिचय पत्र भिरेर सभा कक्षमा उपस्थिति भैदिनु हुन जोडदार निमन्त्रणा गर्दछौ ।

पुनश्च:
खाजा पानीको व्यबस्थापन संस्थाबाट निशुल्क हुनेछ । ।

धन्यवाद !

आयोजक
लन्डन शाखा

Details

Date:
August 18, 2018
Time:
11:00 am - 5:30 pm

Organizer

Kiraya London
View Organizer Website

Venue

Northolt Park Social Centre
Sussex Crescent
Northolt,UB5 4DR
+ Google Map

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.